नेपाल इन्स्योरेन्सको हकप्रद लिलामीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको गरी १ लाख ६१ हजार १२४ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

शिलवन्दी बोलपत्र पेश असार ३ देखि सुरु भई असार १० गतेसम्म तोकिएको छ ।कम्पनीको संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी हुने छ ।

कम्पनीले चुक्तापुँजी बढाउन गत बैशाख ५ देखि जेठ ८ गतेसम्म निष्कासन गरेको थियो । आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस