सेसमी स्कुलद्धारा निशुल्क दन्त शिविरको आयोजना

बीरगंज।बीरगंजको आदर्शनगर स्थित सेसमी ईन्टरनेशल स्कूलमा आज निःशुल्क एक दिने दन्त शिविर सम्पन्न भएको छ । अपना मेडिकल हल, हाईटेक ओरल डेन्टल क्लिनिकको सहयोगमा डा.राजेश कुमार स्वर्णकार सहितको टिमले विद्यालयका पिजी देखि १० कक्षा सम्मका ४ सय ६५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको थियो ।

दन्त शिविर विद्यालयकी प्रिन्सिपल आश्मा सिंह यादवको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक मनोज यादव, शिक्षकहरु ममता प्रिया जयसवाल, मोनालाल यादव अजय साह, विना कर्ण लगायतको सहभागिता रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई दिइयो योग तथा पूर्वकर्म अभिमुखीकरण (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा …

प्रतिकृया दिनुहॊस