नेपालका ४ च्यालनबाट विश्वकप हेर्न पाइने

काठमाडौं । नेपालका ४ च्यानलबाट फिफा विश्वकप २०१८ हेर्न पाइने छ । ती च्यानलहरुमा नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लस हुन । यी बाट फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ ।

फुटबलको चर्चा विश्वभर बढिरहेको समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस