news

कृषि विकास बैंकको नयाँ शाखा बझाङ्गको बुङ्गलमा

काठमाडौं । कृषि विकास बैंकले बझाङ्गको बुङ्गल गाउँपालिका –४मा नयाँ शाखा स्थापना गरेको छ ।  बैंक  संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराउनुका साथै बैंकले यस आ.व.मा प्रत्येक प्रदेशमा कम्तीमा …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले शुरु गर्यो मोबाईल बैंकिङ्ग एप

काठमाडौं । हिमालयन बैंकले मङ्गलबारदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई–एम बि) शुरु गरेको छ । बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एपको शुरुवात गरेका हुन् । ‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ स्लोगनका साथ यो मोबाईल एपको शुरुवात गरिएको छ । मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने,चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा …

पुरा पढ्नुहॊस »

सिप्रदीले ल्यायो नेक्सन क्राज

काठमाडौं । टाटा मोटर्सकाे नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नयाँ गाडी नेक्सन क्राजको बजारमा बिक्री वितरण शुरू गरेको छ ।मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइएको छ । यसैगरी २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा  सुरक्षित र आरामदायी बनाएको कम्पनीले  बताएको छ । चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स …

पुरा पढ्नुहॊस »

ट्याङ्कर चालकको आन्दोलन फिर्ता, इन्धन ढुवानी सुचारु

विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए । ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, …

पुरा पढ्नुहॊस »

टिपरको ठक्करबाट एक बालकको मृत्यु

चितवन ।भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट चार वर्षीय  बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेको प्रहरीले जनाएको छ ।बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नं.को टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बनेका बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु …

पुरा पढ्नुहॊस »

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम । रुकुम पश्चिममा  त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले  गोली र खुकुरी प्रहार गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।सत्तबहादुर बुढाले शनिबार राति  श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी  र छोरा ११ वर्षीय स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको  प्रहरीले जनाएको छ । सत्तबहादुरबुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहॊस »

सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो ‘सानिमा दम्पती’ योजना,

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दम्पती(सावधिक) नामक नयाँ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ । उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम् असिमित रहेको छ । सानिमा लाइफले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।  न्युनतम बीमा अवधि १५ वर्ष, अधिक्तम ३० वर्ष र अधिक्तम बीमा समाप्ती उमेर …

पुरा पढ्नुहॊस »

फिल्म ‘घनचक्कर’को गीत ‘हिरो’सार्वजनिक

फिल्म ‘घनचक्कर’को गीत ‘हिरो’सार्वजनिक  भएको छ । गीतको भिडियोमा सौगात मल्ल, सलोन बस्नेत र ममता प्रधान देखिएका छन् । फिल्ममा सौगात, सलोन र ममतासँगै सरोज खनाल, आशान्त शर्मा, सिशिर भण्डारी, पवन भुषाल, कृष्ण भत्त महर्जन, जनक घर्ती मगर, दामोदर पौडेल, इश्वर खडका, राज कुमार कसुला लगायतका कलाकारहरुको अभिनय रहेको छ । जितेन्द्र राज उपध्यायले निर्देशन गरेको फिल्ममा कथा लेखन अर्जुन सिंहको रहेको फिल्ममा कोरियोग्राफी प्रदिप श्रेष्ठ र सैमोन राजवंशीको रहेको छ …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैकको नाफा ४५ प्रतिशतले वृद्धि

काठमाडौं । प्राइम कमर्सियल बैंकले  चालू आर्थिक वर्षको तीन महिनामा ५८ करोड १९ लाख रुपैयाँ  नाफा  कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको यही अवधिमा  ३९ करोड ९९ लाख रुपैयाँ कमाएको थियो । ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्राइम कमर्सियल बैंकले जगेडाकोषमा ३ अर्ब ९७ करोड ६० लाख रुपैयाँ छुटाएको छ । बैंकको निक्षेपमा ७६ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ संकलन गरी कर्जा ७२ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय विमा संस्थानको नाफा ४४ लाख

काठमाडौं। राष्ट्रिय विमा संस्थानले चालू आर्थिक वर्षको तीन महिनामा ४४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जम्मा ३० हजार रुपैयाले नाफा बढाएको छ । संस्थानको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासमा ४३ लाख ८६ हजार रहेको संस्थानले जारी गरेको अपरिस्किृत वित्तिय विवरणमा उल्लेख छ । १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो संस्थानको जगेडा कोषमा १७ करोड ४१ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »