फिल्म ‘घनचक्कर’को गीत ‘हिरो’सार्वजनिक भएको छ । गीतको भिडियोमा सौगात मल्ल, सलोन बस्नेत र ममता प्रधान देखिएका छन् ।
फिल्ममा सौगात, सलोन र ममतासँगै सरोज खनाल, आशान्त शर्मा, सिशिर भण्डारी, पवन भुषाल, कृष्ण भत्त महर्जन, जनक घर्ती मगर, दामोदर पौडेल, इश्वर खडका, राज कुमार कसुला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जितेन्द्र राज उपध्यायले निर्देशन गरेको फिल्ममा कथा लेखन अर्जुन सिंहको रहेको फिल्ममा कोरियोग्राफी प्रदिप श्रेष्ठ र सैमोन राजवंशीको रहेको छ । अस्ट मर्हजनको द्धन्द्ध, सुशान प्रजापतीको छायांकन, मित्र गुरुङको सम्पादन छ ।
तपाईंको प्रतिकृया




