हिमालयन बैंकले शुरु गर्यो मोबाईल बैंकिङ्ग एप

काठमाडौं । हिमालयन बैंकले मङ्गलबारदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई–एम बि) शुरु गरेको छ । बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एपको शुरुवात गरेका हुन् ।

‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ स्लोगनका साथ यो मोबाईल एपको शुरुवात गरिएको छ । मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने,चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा  बैंकिङ एपमा पाइने बैंकले जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज क्यापिटलद्वारा ७.७२ करोड बराबरको नगद लाभांश पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल …

प्रतिकृया दिनुहॊस