Tag Archives: mainnews

विराटनगरकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

विराटनगरकी कोरोना संक्रमित एक महिलाको आइतवार धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएकाे हो । ति महिलालाइ श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरानमा रेफर गरेको थियो । उनको राति करिब १२ : ३० मा मृत्यु भएको हाे । फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी ती महिलाको दिल्लीमा मुटुको उपचार पनि …

पुरा पढ्नुहॊस »

भरतपुर अस्पतालका मेसुसहित चार चिकित्सकमा कोरोना पुष्टि

चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ । आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उहाँले …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, ज्यान गुमाएर परिवारलाई एक लाख

सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २ करोड १३ लाख नाघ्यो, ७ लाख ६८ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १३ लाख ५९ हजार १ सय ६६ पुगेको हो । हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ६८ हजार ८ सय ६४ पुगेको छ भने १ करोड ३३ लाख ६२ हजार ३ सय जना निको भएका छन् । हालसम्म अमेरिकामा ५३ लाख ५६ हजार २ सय …

पुरा पढ्नुहॊस »

आजको मौसम : कहाँ-कहाँ छ वर्षा र बाढीको जोखिम ?

काठमाडौं । अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा वर्षा जारी रहेको हो । साथै बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- साउन ३२ गते (आइतबार) दिउँसो : …

पुरा पढ्नुहॊस »

कोरोना ‘अस्थायी’ अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

काठमाडौं । पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका ६० वर्षीय संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ती पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए । साउन २४ मा कोरोना अस्पताल भर्ना भएका ती पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।

पुरा पढ्नुहॊस »

२५ बैंकको वार्षिक विवरण सार्वजनिक: कोरोनाले करिब ११ प्रतिशत नाफा घट्यो

काठमाडौँ । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो । अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६-७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर १ करोड ४१ लाख ३२ हजारभन्दा धेरै संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४१ लाख ३२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ४१ लाख ३२ हजार ३०६ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट …

पुरा पढ्नुहॊस »

आजको मौसम : कहाँ-कहाँ छ वर्षा र बाढीको जोखिम ?

काठमाडौं । अहिले देशभर समान्य बदली रही अधिकांश प्रदेशमा वर्षा भइरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भईरहेको हो । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तो छ …

पुरा पढ्नुहॊस »

धनुषामा कोरोनाबाट थप एक पुरुषको मृत्यु

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका-८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए । प्रमुख …

पुरा पढ्नुहॊस »