Tag Archives: mainnews

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा घर भत्किँदा चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका-१ बाँझककनीमा गएराती करिब १ बजेतिर घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लका अनुसार लोगे लुहारको माटो र ढुंगाले बनेको तीनतले घर भत्किँदा श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया विष्णादेवी लुहार, ११ वर्षीय पारस, ७ वर्षीया …

पुरा पढ्नुहॊस »

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना विभागले बताएको छ । विभागका अनुसार आज राति देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थप ४३ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा देखिएका छन् । आज देशभरमा ३ सय ३८ जना संक्रमित भेटिएका छन् ।

पुरा पढ्नुहॊस »

थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार ३ सय १० पु्ग्यो

काठमाडौं । आज सोमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ३३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १६ हजार ४ सय ९३जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट मेडिसिटीमा अस्पतालमा उपचाररत १ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट मेडिसिटीमा अस्पतालमा उपचाररत  १ जनाको   मृत्यु भएको छ । कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरूषको कोरोना  संक्रमणबाट  मृत्यु भएको छ। उनको सोमबार बिहान  ६ बजे मृत्यु भएको हो । ती पुरूषलाई गत साउन १५ गते मेडिसिटीमा भर्ना गरिएको थियो।  त्यसपछि उनको  स्वाब परीक्षण गर्दा  कोरोना पुष्टि भएको हो।  मृतक मधुमेहको  रोगबाट पिडित थिए ।

पुरा पढ्नुहॊस »

मृत्युपछि ४५ वर्षीया महिलामा कोरोना पुष्टि, वीरगंजमा थपिए २२ नयाँ संक्रमित

काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएबी ४५ वर्षीया महिलाका कोरोना पुष्टि भएको हो । उनको शनिबार राती मृत्यु भएको थियो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो । उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । थप २२ जनामा कोरोना पुष्टि …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड २३ लाख नाघेको छ भने ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड २३ लाख ५ सय २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकको निर्देशन- ‘कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनु’

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई घरबाटै काम गर्ने तथा आलोपालो कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । कोभिड १९ को जोखिम बढरिहँदा बैंकका कर्मचारीहरु पनि संक्रमित भइरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । कर्मचारीहरुलाई जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन तथा घरमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन …

पुरा पढ्नुहॊस »

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भएको हो । दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत …

पुरा पढ्नुहॊस »

नेपालको जवाफ- ‘बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन’

काठमाडौं । बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको कुरा भएकाले यो बहसको विषय हुन नसक्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबारे प्रतिक्रिया दिएको हो । ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ ।’ सन् २०१४ मा भारतीय प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »