कोरोना ‘अस्थायी’ अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

काठमाडौं । पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका ६० वर्षीय संक्रमितको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ती पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।

साउन २४ मा कोरोना अस्पताल भर्ना भएका ती पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस