नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन्। च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए। ‘सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन्। जनसहभागिता कमी हुने छैन। वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,’ उनले भने। अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलको उम्मेद्वारीलाई स्वभाविक रुपमा लिने बताएका छन्। ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको …
पुरा पढ्नुहॊस »कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कायम छ । तथापि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको खड्का वताउँछन् । सुर्खेत गृह जिल्ला भएका खड्का कार्यकर्तामाझ अतिनै लाेकप्रिय नेताकारुपमा परिचित छन्। स्वत: प्रतिनीधि छानिने ब्यवस्था हुँदाहुँदै पनि लाेकतान्त्रिक विधिलाइ आत्मसात गर्दै निर्वाचनमा …
पुरा पढ्नुहॊस »आगामी निर्वाचनमा चितवन-३ बाटै उठ्छु: प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे। उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेद्वारी रहने स्पष्ट पारे। भरतपुर महानगरको विकास लोभलाग्दो रहेको …
पुरा पढ्नुहॊस »कांग्रेस नेता मोहन बस्नेत अस्वस्थ, नर्भिक अस्पताल भर्ना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्। उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्। जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए। उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन्।
पुरा पढ्नुहॊस »देउवाको गृह जिल्लामा काँग्रेसको नयाँ नेतृत्व, भीमबहादुर साउद बने सभापति
काठमाडाैँ । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् । यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित भएका हुन् भने सचिव …
पुरा पढ्नुहॊस »हेलम्बुमा आगलागी, तीन बालकको गयो ज्यान
काठमाडाैँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको ज्यान गएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ढुङ्गा, माटो र टिनले छाएको एकतले …
पुरा पढ्नुहॊस »एमाले महाधिवेशन : पाँच दिनका लागि ६५ सय कोठा ‘बुकिङ’
काठमाडाैँ । चितवनमा हुने नेकपा एमालेको आसन्न महाधिवेशनका लागि ६ हजार पाँच सय कोठा बुक भएको छ । एमालेको महाधिवेशनका कारण सौरहा आसपासका ६५ सय बेड बुकिङ भएसँग स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औं महाधिवेशन गर्दैछ । १० गतेको उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने तयारी नेकपा एमालेको छ । बन्द सत्रमा दुई हजार प्रतिनिधि, विदेशी प्रतिनिधि, हजार बढी स्वयंसेवक, स्वास्थ्यकर्मी, …
पुरा पढ्नुहॊस »चिसो बढ्दै, यी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ । अहिले देशका पहाडी क्षेत्रहरूमा आंशिक रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान आज दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरूमा हल्का …
पुरा पढ्नुहॊस »कांग्रेस सभापतिका आकांक्षी निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। निधिले सोमबार बेलुकी २३ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा निधिले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको जनाएका छन्। जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, …
पुरा पढ्नुहॊस »नेपाल राष्ट्र बैंकले बिक्री गर्याे १४ अर्ब ८१ करोडको ट्रेजरी बिल
नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गरेको छ। बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गरेको हो। बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी ०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी ०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ। यसअघि कात्तिक …
पुरा पढ्नुहॊस »