काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ । भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, साउदी …
पुरा पढ्नुहॊस »यो साता कोरोना संक्रमण घट्दो क्रममा
काठमाडौँ । यो साता कोभिड-१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त …
पुरा पढ्नुहॊस »मस्क भन्छन्- जलवायु परिवर्तनभन्दा कम जन्मदर मानवताका लागि ठूलो खतरा हो
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क ट्विटरमा निकै सक्रिय छन् । अन्तरिक्ष देखि टेक्नोलोजी सम्म, उनी आफ्नो विचार साझा गरिरहन्छन् । हालै उनले एक चेतावनी दिएका छन्, जसको लागि उनी प्रायः सोशल मिडिया प्लेटफर्महरू प्रयोग गर्छन् । मस्कले सामाजिक सञ्जालमा पटक पटक विश्वमा जन्मदर घटेको विषय चिन्ताजनक रहेको बताउदै आएका छन् । उनले मानवका लागि जलवायु परिवर्तन (ग्लोबल वार्मिङ) भन्दा खतरनाक कम जन्मदर रहेको बताए । मस्कले जन्मदरमा …
पुरा पढ्नुहॊस »गठबन्धन व्यवस्थित ढङ्गले अघि बढ्छ : सञ्चारमन्त्री कार्की
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सिट बाँडफाँट गर्ने जानकारी दिए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए । नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाबाट पनि …
पुरा पढ्नुहॊस »भत्काइयो वनस्थली क्षेत्रका अवैध घर-टहरा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज वनस्थली क्षेत्रकाअवैध र अनधिकृत संरचना भत्काएको छ । बिहान वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहेका ७ वटा टहरा महानगरले भत्काएको हो । महानगरकाअनुसार सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेँसी भत्काइएको छ । अनधिकृत घर टहरा भत्काउने कार्य आजलाई स्थगित गरेपनि भोलि देखि निरन्तर हुने महानगरले जनाएको छ ।
पुरा पढ्नुहॊस »आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन
काठमाडौँ । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता । त्यसैले आज कुशे औंसी, बुवाको …
पुरा पढ्नुहॊस »महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल
काठमाडौं । राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन)नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो । अवैध रुपमा बनेका संरचना र अनुमतिविपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका सामन राखेपछि हटाएको थियो । महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्टसेवाग्राहीका लागि पार्किङको रुपमा …
पुरा पढ्नुहॊस »थप ३ सय २४ जनामा कोरोना संक्रमण, १ काे मृत्यु
काठमाडौँ । नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परीक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् । हाल …
पुरा पढ्नुहॊस »कांग्रेसले थाल्यो ‘जनताको साथमा कांग्रेस’ अभियान
काठमाडौँ । सभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिए । अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर …
पुरा पढ्नुहॊस »१०१ देशसँग नेपालको वैदेशिक व्यापार, १७ देशसँग मात्रै नाफा
काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ । भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, साउदी …
पुरा पढ्नुहॊस »