Tag Archives: mainnews

बागलुङमा पहिरो : ६ बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौं । सोमबार रातिदेखिको भारी वर्षासँगै गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित आठ जनाको ज्यान गएको छ । मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो । घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले …

पुरा पढ्नुहॊस »

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया हसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ …

पुरा पढ्नुहॊस »

उर्लिए उपत्यकाका खोला-नदी, दिउँसो ४ बजेसम्म उच्च सतर्कता आवश्यक

काठमाडौं । सोमबार राती परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको हो । बल्खुस्थित तरकारी बजार र सुकुम्सीबा बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ । बागमतीका सहायक नदीहरू बिष्णुमती, धोवीखोला, मनोहरा, …

पुरा पढ्नुहॊस »

ह्वात्तै घट्यो कीर्तिमान बनाएको सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार एतिहासिक उचाईमा पुगेको २४ क्यारेट सुनको मूल्य एकैदिन उच्च दरले घटेको हो । सोमबार प्रतितोला १ लाख ५० हजारमा कारोबार भएको सुन आज तोलामा २ हजार ३ सय रुपैयाँले घटेको छ । यस दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ७ सयका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । चाँदीको …

पुरा पढ्नुहॊस »

पहिरोमा आफू मरेर बसका ३० बढी यात्रु जोगाएका चालक मेघराजलाई सम्मान

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भिरबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने भएको हो । विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई …

पुरा पढ्नुहॊस »

रातिदेखि नै देशभर ठूलो वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौं । देशका विभिन्न स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

काभा फुटबलको सेमिफाइनल आज : फाइनलमा पुग्न इरानलाई हराउनैपर्ने दबाब नेपाल

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा आज नेपालले इरानसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ सवा ५ बजेदेखि सुरु हुनेछ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कांग्रेसले तोक्यो ३७ वटा विभाग प्रमुख

काठमाडौं । नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभाग प्रमुख तोक्ने विषयमा देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

पुरा पढ्नुहॊस »

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन्

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको कार्यालय र निवासमा कब्जा जमाएका छन् । प्रदर्शनकारीहरुले कार्यालय कब्जा लिएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिई देश छाडेकी छिन् । हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा आज एकैदिनमा सय बढीं मानिसको मृत्यु भएको छ । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा दिएकी हुन् । राजीनामापछि देश छाडेकी हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »