काठमाडौं । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए लाई ३ विकेटले पराजित गरेको छ । युएई ए ले दिएको १५८ रनको लक्ष्य पछाएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाए भने देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११, कप्तान रोहित पौडेलले ९, प्रतिष जिसीले ८, कुशल मल्लले २ रन …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा उहाँले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, …
पुरा पढ्नुहॊस »कार्यान्वयनमा गइसकेको सांसदलाई पाँच करोड दिने कार्यक्रमविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । कार्यान्यनमा गइसकेको संघीय सांसदलाई जनही पाँच करोड दिने ‘सांसद विकास कोष’ कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । रिक्त रिटको साउन ४ गतेका लागि पेशी समेत तोकिएको छ । आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको वक्तव्यको बुदाँ नं ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु ५ करोड विनियोजन …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय समिति बैठक जारी, प्रदेश समितिलाई उपेक्षा नगर्न नेता शर्माको आग्रह
काठमाडौँ । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि जारी रहेको छ । बुधबारको बैठकमा पनि कांग्रेस केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । बैठकमा आफ्ना धारणा राख्दै कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताएका हुन् । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधै जिल्ला र स्थानीय …
पुरा पढ्नुहॊस »सिनामंगलमा शंकास्पद वस्तु राख्ने युवक पक्राउ
काठमाडौं । सिनामंगलस्थित एक सुन पसलको अगाडि सडकमा शंकास्पद वस्तु राख्ने एक व्यक्ति पक्राउ परेका छन् । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्थामा रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पासवानलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । सुन पसलका सञ्चालक मने विश्वकर्माले आफूलाई पटक पटक फोन गरेर ५ लाख रुपैयाँ नदिए बम राख्ने धम्की दिएको बयान प्रहरीलाई …
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता तीन निर्णय
काठमाडौं । सरकार नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सुल्क तथा दस्तुर छुटसम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । यस्तै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण पनि स्वीकृति भएको छ । इटालीमा आयोजना हुने युनाइटेड नेशन फुट सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ । …
पुरा पढ्नुहॊस »रास्वपाले किन गर्यो संसद् किन घेराउ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटसले लेख्दै गम्भीर विषयलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका हुन् । उनले कयौँले जानाजान बुझ पचाएको आरोप लगाएका छन् । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पढ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरू नै …
पुरा पढ्नुहॊस »नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खर मात्र भारतसँग १० हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकाको फोहोर आजदेखि नउठ्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि फोहोर उठाउन छाडिएको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन छाडिएको हो । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्ने गरेका छन् । फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन् । यसैबीच, सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर …
पुरा पढ्नुहॊस »बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् । लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ । बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित …
पुरा पढ्नुहॊस »