काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटसले लेख्दै गम्भीर विषयलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका हुन् । उनले कयौँले जानाजान बुझ पचाएको आरोप लगाएका छन् । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पढ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरू नै …
पुरा पढ्नुहॊस »नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खर मात्र भारतसँग १० हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकाको फोहोर आजदेखि नउठ्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि फोहोर उठाउन छाडिएको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन छाडिएको हो । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्ने गरेका छन् । फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन् । यसैबीच, सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर …
पुरा पढ्नुहॊस »बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् । लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ । बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित …
पुरा पढ्नुहॊस »कांग्रेस बैठक : आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने, बोल्न सात मिनेट समय
काठमाडौँ । मंगलबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बिहान ११ बजेपछि सुरु केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा केन्द्रीय समितिका सदस्यले धारणा राख्ने भएका हुन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो । मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी …
पुरा पढ्नुहॊस »आजदेखि कम पानी पर्ने (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । देशभर कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसमविद् विनु महर्जनकाअनुसार मनसुन क्रमिक रूपमा निष्क्रिय हुने भएकाले आजदेखि कम पानी पर्ने पूर्वानुमान गरिएको हो । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ । ‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ,’ उनी भन्छिन्, ‘पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ । अब कम पानी पर्ने अनुमान …
पुरा पढ्नुहॊस »बसेको कुर्सीमै मृत्त भेटिए कृषि शाखाका हाकिम
काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत्त भेटिएका छन् । ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिए । बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी हुन् । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् । हिजो साँझ पनि एक्कासी स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यलाई असार महिनामा पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् । उनले अरू ११ महिना नै पार्टी नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका छन् । असार …
पुरा पढ्नुहॊस »काँग्रेसले सदस्यता अभियान चलाउने, ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य
काठमाडौँ । नेपाली काँग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने भएको छ । मंगलबारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितीको बैठकमा महामन्त्री गगन थापाले आगामी बर्ष पार्टी सदस्यता अभियान चलाउने कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रमबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने उनले कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (Live)
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । बैठकमा १० एजेन्डामाथि छलफल हुनेछ । सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट १० एजेन्डा तय गरिएको थियो । Live : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक
पुरा पढ्नुहॊस »