काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले छानविनका लागि मन्त्रालयमा तानेको हो । अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए ।
पुरा पढ्नुहॊस »यी हुन् बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी (नामावलीसहित)
काठमाडौँ । बालुवाटार जग्गा प्रकरण अन्तर्गत संगठित रूपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालाई सजाय गर्न माग गरिएको छ । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ । भने उनीहरू सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ । सो प्रकरणमा गच्छदार र जोशीले भने …
पुरा पढ्नुहॊस »कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
काठमाडौैँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक …
पुरा पढ्नुहॊस »कहिले सुध्रिन्छ मौसम ?
काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ‘आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट …
पुरा पढ्नुहॊस »तीर्थयात्री चढेको बस दुर्घटनाका मृतक सबैको सनाखत (नाम र ठेगाना)
काठमाडौँ । बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौँबाट भारतको मोतिहारीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट दायाँतर्फ करिब १५ मिटर तल खहरेमा खसेको थियो । बसमा २६ जना सवारमध्ये ७ जनाको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरी जनाएको छ । बिहान करिब २ बजेर १० मिनेट जाँदा जितपुरसिमरा …
पुरा पढ्नुहॊस »काठमाडौँबाट तीर्थयात्री बोकेर छुटेको बस दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं । बाराकोमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट महोत्तरी जाँदै गरेका भारतीय तीर्थयात्री बोकेको बस जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना भएको हो । प्रहरीकाअनुसार मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति दुर्घटना हुँदा १९ जना घाइते छन् । दुर्घटनामा परी मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली छन् । उनीहरूको परिचय भने खुलेको …
पुरा पढ्नुहॊस »आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही …
पुरा पढ्नुहॊस »अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम …
पुरा पढ्नुहॊस »६ जनाले फिर्ता गरे ललिता निवासको ३ रोपनी १४ आना २ दाम जग्गा
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ जनाले जग्गा फिर्ता गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारीको चरणमा ६ जनाले जग्गा फिर्ता गरेका हुन् । उनीहरुले ३ रोपनी १४ आना दुई दाम जग्गा सरकारको नाममा फिर्ता गर्ने लिखित कागज गरेका छन् । गीता गौतम खनालले १० आना २ दाम, गोविन्दलाल सङ्घईले ६ आना २ पैसा २ दाम, नितु गुरुङलगायतले १ …
पुरा पढ्नुहॊस »सुन तस्करी छानबिन गर्न आयोग गठन गर्ने दलहरुबीच सहमति (सहमतिपत्र)
काठमाडौं । सुन तस्करी छानबिनका लागि सरकारले आगामी असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने भएको छ । बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ । सो आयोगले हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन, भेपमा राखेर ल्याइएको ९ किलो सुन …
पुरा पढ्नुहॊस »