Tag Archives: mainnews

राजधानीमा भएका विस्फोटमा विप्लव समूहको संलग्नता : प्रहरी

काठमाडौं– राजधानी काठमाडौंका २ ठाउँमा भएका छुट्टा–छुट्टै विस्फोटमा  परेर ३ जनाको मृत्यु भएको छ । बुढानीलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक सैलुन पसलमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन छन् । सैलुन पसलमा विस्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । यस्तै अनमानगर (घट्टेकुलो) …

पुरा पढ्नुहॊस »

घट्टेकुलो र सुकेधारामा विस्फोट, दुई जनाको मृत्यु

काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ  भने ७ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको  बताएका छन् । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । क्षतिको विवरण आएको छैन ।  

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : पहिलो चरणको काम अन्तीम चरणमा

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्ने पहिलो चरणको काम अन्तीम चरणमा पुगेको छ । ३ हजार ५० मिटर लामो धावनमार्गमा पहिलो चरणमा बीचको भागको पुरानो पिच हटाएर नयाँ पिच हाल्ने काम थालिएको थियो । आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अहिले ट्याक्सी वे जोडिएको ठाउँबाहेक अरु ठाउँमा लगभग पहिलो चरणको काम सकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । अहिले ३ हजार …

पुरा पढ्नुहॊस »

जीवन बीमा किन गर्ने ?

जीवन बीमा भनेको नाफा होईन । साधारणतया मानिसहरु बीमा गर्नुभन्दा बैकमा रकम जम्मा गर्नु उचित ठान्छन् । बैकमा जम्मा गरिएको रकम त बचत मात्रै हो । तर, जीवन बीमाले त सुरक्षा पनि प्रदान गर्दछ । जीवन बीमा भनेको के हो ? जीवन बीमा भनेको सुरक्षा हो बीमा बचत पनि हो १७ प्रतिशत पुग्यो बीमाको पहुँच   जीवन बीमाका प्रकार

पुरा पढ्नुहॊस »

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठशाला नेपाल

एक्काइसौँ शताव्दीको शैक्षिक माग र गुणस्तर आवश्यकतालाई ध्यानमा राखेर पाठशाला नेपालको स्थापना इस्वी २००४ मा भएको हो । यसको मूल उद्देश्य नै सार्थक शिक्षा सार्थक जीवन रहेको छ । यसले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वौद्धिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक तथा नैतिक विकासका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु सञ्चालन गरिहेको छ । यसले पाठ्क्रमहरु व्यवहारिक, जीवनमुखी प्रयोगात्मक बनाउँदै लगेको छ । फलत विद्यार्थीहरुलाई  आफ्नो परिवार, समाज, राष्ट्र र विश्वप्रति सकारात्मक र उत्तरदायी …

पुरा पढ्नुहॊस »
This will auto close after