सरकारी राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको छ ।

अहिले पार्टीका सबै कार्यक्रमहरु स्थगन गरिएको छ । यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्न भनिएको उनले जनाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक …

प्रतिकृया दिनुहॊस

This will auto close after