११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।

आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इक्यानको ‘शैक्षिक मेला’ असोज १६ मा, विद्यार्थी र अभिभावकलाई मार्गनिर्देशनको सुनौलो अवसर

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गर्न लागेको ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल …

प्रतिकृया दिनुहॊस

This will auto close after