काठमाडाैँ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ हजार ७० पुगेको छ । त्यसैेगरी, संक्रमित हुनेको संख्या ३ लाख ८ हजार ५ सय ९५ पुगेको छ । चीन, इटली र त्यसपछि अमेरिकामा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय ४८ जनाले …
पुरा पढ्नुहॊस »लकडाउन गर्ने सरकारको तयारी, प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्दै
काठमाडौं । कोरोना भाइरसबाट आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने उच्चस्रोतले बताइएको छ । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसअघि नै जतिबेला पनि लक डाउन गर्न सकिने प्रतिक्रिया दिएका थिए । त्यसैगरी, साँझै ५ बजे प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । संबोधनका क्रममा प्रधानमन्त्रीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । सरकारले …
पुरा पढ्नुहॊस »बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयमा खतिवडा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अाज दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेर सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी जिम्मा लगाएकी छन् । बास्कोटाले सञ्चार र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि लिंदै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नेछन् ।
पुरा पढ्नुहॊस »क्यामेरा बोकेरै हिंड्ने दिन आउँछ जस्तो छ
फाेटाेग्राफी रश्मी महत
पुरा पढ्नुहॊस »म्युचुअल फण्डमा जोखिम कम छ : सबिर वादे श्रेष्ठ
सबिर वादे श्रेष्ठ , सिईओ, नवील ईन्भेष्टमेण्ट बैंकिङ लिं काठमाडौंको नयाँ बजारमा जन्मिएँ । पुर्ख्याैली घर बनेपा हो । प्लस टुसम्मको अध्ययन सेन्ट जेभियर्स स्कूलबाट गरें । प्लस टु सकेपछि १ वर्षका लागि यूके पुगेको थिएँ, सोही क्रममा एउटा कम्पनीमा जुनियर एकाउण्टेनको काम सुरु गरें । सन् २००७ मा सिएसम्बन्धि मल्टीनेशनल कम्पनी बिडीओमा असिष्टेण्ट म्यानेजर भएर काम गर्ने अवसर पाएँ । यो सिएसम्बन्धि विश्वकै दोस्रो ठूलो कम्पनी हो । …
पुरा पढ्नुहॊस »अपडेट :बाढी, पहिरो र डुबानमा परी हालसम्म ५० को निधन कहाँ के भयो ?
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ५० पुगेको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी काठमाडौंमा ३, ललितपुरमा र भोजपुरमा ५/५, ओखलढुंगामा ४, मकवानपुर, बारा, धनुषा र डोल्पामा २/२ ईलाम,खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३, धादिङ, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ गरी ५० को निधन भएको हो । निधन हुनेमध्ये २२ महिला २८ पुरुष रहेका छन् । बाढी …
पुरा पढ्नुहॊस »’भुक्तानी ठामका ठाम, युनाइटेड ईन्स्योरेन्स नै जाम’ : रमेश कुमार भट्टराई
अहिले बैंकिङ क्षेत्रमा बिग मर्जको कुरा उठेसँगै केहि बैंकले मर्ज गर्ने सहमति गरिसकेका छन् भने केहि जोडी खोज्न ब्यस्त छन् । बैंकसँगै बीमा कम्पनीहरुमा पनि मर्जरको विषयले प्राथमिकता पाएको छ । अहिले निर्जीवन बीमा बजारको अवस्था, बीमा संस्था मर्जर लगायतका विषयमा न्यूज दैनिक डटकमले युनाईटेड इन्स्योन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश
पुरा पढ्नुहॊस »निर्जीवन बिमा गर्नुपर्छ भन्ने सोचलाई ब्यवहारमा उपयोग गर्न सक्नुपर्छ:शुनील बल्लभ पन्त, सिईओ, एनएलजी ईन्स्योरेन्स
निर्जीवन बिमाको वजार र बिमा कम्पनी मर्जरका विषयमा धारणा निर्जीवन बिमा अपरिहार्य आवश्यकता हो । स्वास्थ्य र सम्पत्ति बिमालाई सरकारले अनिवार्य कार्यक्रमका रुपमा ल्याउँदा ल्याउँदै पनि यसलाई मूर्तरुपमा अगाडि जानसक्ने अवस्था कायम हुन सकेको छैन । स्वास्थ्य र सम्पत्ति बिमा होस् भन्ने चाहना सबैको छ । चाहनाले मात्रै केहि हुने होईन । तर नीति भने बनिसकेको अवस्था छैन । निर्जीवन बिमा गर्नुपर्छ भन्ने सोचलाई ब्यवहारमा उपयोग गर्न सक्ने हो भने …
पुरा पढ्नुहॊस »असारको मसान्तमा बैंकहरुलाई ७ दिन या १० दिनभित्र मर्जर गर भनेर हुन्छ ?
२०६८ सालदेखि नेपालमा मर्जरको प्रक्रिया सुरु भएको हो । हालसम्म १ सय २३ वटा संस्थाहरु मर्जर एक्विजिसनमा गईसकेका छन् । यो भन्दा पहिले फोर्स मर्जरको कुरो आएको थिएन । आफ्नै बिवेकले १२३ वटा संस्थाहरु मर्जरको माध्यमबाट घटिसकेका छन् । बिकास बैंकहरु लगभग दुई तिहाई घटेका छन् । अझै घट्ने क्रममा छन् । फाईनान्स कम्पनीहरु पनि आधा भन्दा बढी घटे । कर्मसियल बैंकहरु ३० वटाबाट २८ मा झरेका छन् । अचानक …
पुरा पढ्नुहॊस »यहाँहरुको विश्वास जित्दै, मेगा बैंक अघि बढ्दै
निक्षेपकर्ताले धेरै ब्याजको डिमाण्ड गर्ने, व्यापारीले थोरै प्रतिशतमा ब्याज तिर्न पाए हुन्थ्यो भन्ने अवस्था छ । यो जहिले पनि रहन्छ । पहिलेको जस्तो भोलाटायल मार्केट अहिले छैन । बैंकको बेसरेट घटेको अवस्था छ । अब असारमा तरलताको अवस्थामा सहजता आउँछ जस्तो मलाई लाग्छ । ऋणको ब्याजदर त पक्कैपनि घट्छ ।
पुरा पढ्नुहॊस »