उपत्यकामा आज थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मंगलबार उपत्यकामा थप ६ सय ७६  जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ५५५, ३५ र ८६ जना गरि थप ६ सय ७६ जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ७ सय ८८  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४० हजार ६ सय ३८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई …

प्रतिकृया दिनुहॊस