नबिल बैंकको सीईओमा थप दुई वर्ष ढुंगाना नै

काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नै अर्को कार्यकालका लागि नियुक्त गरेको छ।

जेठ २ मा बसेको सञ्चालक समिति बैठकले आगामी असार १७ देखि लागू हुने गरी सीईओमा ढुंगानालाई नियुक्त गरेको हो।

उनले ०७९ असार १७ देखि नबिल बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री