मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मंगलबारदेखि मुगुको छायानाथ रारा नगरपालिका २ मा रहेको गमगढीमा ३०६औँ शाखा खोलेको छ। योसँगै कार्यालयको सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ।

गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ/संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई बैंकिङ सेवा दिइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस