Tag Archives: featured

आईएमई लाइफ इन्स्योरेन्सले गर्‍यो बीमा साक्षरता कार्यक्रम

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरूमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आई।एम।ई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौँ वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई लक्षित …

पुरा पढ्नुहॊस »

टेस्ला, औडी र पोर्सका विलासी कार किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ। बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत इन्टरनेशनल प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्। विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवभि रहने गरी भ्याट …

पुरा पढ्नुहॊस »

युनिलिभरको नाफा एक अर्ब ९७ करोड

काठमाडौं । युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष बढी नाफा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा युनिलिभर नेपालले एक अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २१४४ रहेको कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेपाली बजारमा आयो ब्युटी प्रोडक्ट ‘ट्रु स्किन’

काठमाडौं । नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एकसाथ लन्च गरेकी हुन् । शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्रान्ड एम्बेसडरसमेत हुन् । शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन् । ब्रान्डको १६ वटा प्रोडक्ट रहेको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ …

पुरा पढ्नुहॊस »

सानिमाका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौँ । सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । बैंकका अनुसार डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने भएका हुन् । बैंकका ग्राहकले बुद्ध एयरको कार्यालयको काउन्टर वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

लामो समयसम्म टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालभर उपलब्ध

काठमाडौँ- नेपालको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो बजेट फोन HONOR X6b सार्वजनिक गरेको छ । अगस्ट १२ गतेदेखि नेपालभर उपलब्ध भएको HONOR X6b मा आफ्नो ट्यागलाइन अख्खा Battery, अख्खा Features” जस्तै लामो समयसम्म चल्ने ब्याट्री जीवन, ठूलो स्टोरेज, उन्नत एआई क्यामेरा सुविधाहरू र उच्च प्रदर्शन जस्तो सुबिधाहरु रहेका छन्। यस लेखमा HONOR X6b को सुविधाहरू, मूल्य र उपलब्धताहरू समाबेस गरिएका छन् । ब्याट्री र पर्फर्मेन्स एकल चार्जमा दुई दिनसम्मको दैनिक …

पुरा पढ्नुहॊस »

निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, अल-एक्तसाद एक्सचेन्ज सँग सहकार्य

काठमाडौं । निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहजरूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरू आफ्ना परिवारका लागि काम गर्ने …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य सहित उक्त सम्झौता भएको हो । एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर …

पुरा पढ्नुहॊस »

‘नबिल एसएसई फेलोसिप’ कार्यक्रमको चौथो चरणको आवेदन खुला

काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ। तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो। सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ। बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका …

पुरा पढ्नुहॊस »