काठमाडौँ । टीभीएस मोटर कम्पनीले रेडर (एफआई), एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र रेडिअन (एफआई) नेपालमा सार्वजनिक गरेको छ। टीभीएसका यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु हुन् । टीभीएस रेडर एफआइ भेरियन्ट : टीभीएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बिच लोकप्रिय रहेको छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ । यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल …
पुरा पढ्नुहॊस »वरुण वेभरेजको नेपालमा वार्षिक करिब १२ अर्ब बराबरको कारोबार
काठमाडौँ । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको जनाएको छ । नेपाली बजारमा उपलब्ध चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, ७ अप, स्टिङ (एनर्जी ड्रिङ्स) आदीको रहेका छन् भने यी सबै उत्पादनहरू पेप्सी ब्रान्ड अन्तर्गत रहेका छन् । यिनिहरूको उत्पादन तथा वितरण वरुण वेभरेजले गर्दै आएको छ । राजधानीको पेप्सीकोलामा वि.सं. २०५५ बाट कम्पनीले ५० रोपनी जग्गामा आफ्नो साम्राज्य …
पुरा पढ्नुहॊस »समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ ।यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संशोधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो संसोधन गर्ने गरी कर्मचारी व्यवस्थापन कार्यविधि तयार गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशत छुट पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ । एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ्ग तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध …
पुरा पढ्नुहॊस »ब्ल्याक एन्ड डेकरले ल्यायो दसैँविशेष अफर, हरेक सामान खरिदमा छुट
काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले दसैँविशेष ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सको खरिदमा ‘स्योर सट’ उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । स्योर सट उपहारस्वरूप ग्राहकले ब्ल्याक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल पाउनेछन् । यस्तै, एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई–प्रेसरकुकर, भ्याकुम क्लिनरलगायत उपकरणको खरिदमा कफी मग उपहार पाइने कम्पनीले जनाएको छ । …
पुरा पढ्नुहॊस »हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा
काठमाडौँ । हिमालयन बैंकका पाँच जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । उनीहरूले कुल ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीका लागि राखेका हुन् । तत्काल यो सेयर हिमालयन बैंकका अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । आजको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा सेयर खरिदको लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । ३५ दिनभित्र संस्थापकहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ । …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा …
पुरा पढ्नुहॊस »सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा
काठमाडौं । गरिमा क्यापिटलले सरकारी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस कार्यालयमा चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने ? कसरी शेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई ध्यानमा राखेर सरकारी कर्मचारीहरुका लागि कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘सित्तैमा …
पुरा पढ्नुहॊस »नेपाल युथ समिटको प्रमुख वक्तामा व्यवसायी विनोद चौधरी
काठमाडौं । नेपाल युथ समिटको प्रमुख वक्ताको रुपमा व्यवसायी विनोद चौधरी सहभागी हुने भएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आगामी भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट गर्दैछ । समिटमा करिब ५०० युवाको सहभागिता रहने आयोजकले बताएको छ ।समिटमा चौधरीसहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर मनोज ज्ञवाली, भरत ढकाल, उद्यमी विदुषी राणा र खेलाडी पलेशा गोवर्धन पनि वक्ताको रूपमा सहभागी हुनेछन् । यसका साथै …
पुरा पढ्नुहॊस »एनसेलको आयोजनामा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । कम्पनीले कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको कम्पनीले बताएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग लगायत अन्य रोगका विशेषज्ञहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।शिविरमा ईसीजी, मधुमेह तथा रक्तचाप जाँच लगायतका सेवा प्रदान गरिएको थियो भने आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको कम्पनीले बताएको छ …
पुरा पढ्नुहॊस »