सानिमाका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौँ । सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । बैंकका अनुसार डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले बुद्ध एयरको कार्यालयको काउन्टर वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री