Tag Archives: featured

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा रहेको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर– काठमाडौं र कौशलटार–भक्तपुरस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट …

पुरा पढ्नुहॊस »

३ करोड ८० लाखमा खुम्चियो सीवाईसी लघुवित्तको नाफा

काठमाडौं । सीवाईसी लघुवित्तको नाफा यो वर्ष घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले गतवर्ष ३ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको हो। अघिल्लो वर्षको तुलनामा यो वर्ष लघुवित्तको नाफा १८.४७ प्रतिशतले घटेको हो। नाफा घटेको यस कम्पनीले वितरणयोग्य नाफा भने २ करोड ९७ लाख रुपैयाँ रहेको हो। योबाहेक कम्पनीले खराबकर्जा रेसियो ४.९५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष २.९६ प्रतिशतमा रहेको यस्तो रेसियो …

पुरा पढ्नुहॊस »

कम्पनीमा गएपछि १४५ प्रतिशतले बढ्यो राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा

काठमाडौं । लामो समय घाटामा रहेको राष्ट्रिय जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १५ करोड रुपैयाँमाथिको नाफा गरेको छ। संस्थानबाट सार्वजनिक कम्पनीमा गएपछि कम्पनीको नाफामा दुई गुणाले वृद्धि देखिएको हो। गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले कुल नाफा १५ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड २६ लाख १५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो। यो एक वर्षमा कम्पनीले खुद …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले रद्द गर्‍यो २ मनी एक्स्चेन्जको इजाजत

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो ।काठमाडौंको ठमेलस्थित रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकस्थित कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको कुल आय र खुद नाफा घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो । गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड …

पुरा पढ्नुहॊस »

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य यथावत छ । आज पनि अघिल्लो दिनको मूल्यमा सुनको कारोबार भइरहेको हो । जसअनुसार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । चाँदीको मूल्य तोलाको १ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ थियो ।

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बिहीबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्डको विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यावसायिक सञ्चालन सुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक बीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त …

पुरा पढ्नुहॊस »

आईएमई र जीएमई मिलेर बन्यो आईएमई लिमिटेड

काठमाडौं । आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई इन्टरनेसनल मनि एक्स्प्रेस र जीएमई रेमिट्यान्स मर्ज भएका छन् । बुधबार दुवै कम्पनीले आईएमई रेमिट लिमिटेडमार्फत संयुक्त कारोबार गरेका हुन् । आईएमई रेमिटका अध्यक्ष चन्द्र ढकालले आजबाट संयुक्त कारोबारमा आएको बताए । उनले आईएमई रेमिट्सले नेपालको रेमिट्यान्स क्षेत्रलाई औपचारिक माध्यममा ल्याउन नेतृत्वदायी भूमिका खेलिरहेको बताए । एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा उनले भने, ‘हामीले व्यवसाय सुरु गर्दा २० प्रतिशत रेमिट्यान्स मात्रै औपचारिक माध्यमबाट भित्रिन्थ्यो …

पुरा पढ्नुहॊस »