Tag Archives: featured

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ …

पुरा पढ्नुहॊस »

१२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा एकैदिन १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ । गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो । आइतबार चाँदीको …

पुरा पढ्नुहॊस »

इसेवाले ल्यायो एकमा चार अफर

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक रू एक (रू १) भन्दा कम रूपैयाँमै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । यस अफरमा सहभागी हुन दैनिक रू एक (रू १) भन्दा कम अर्थात् वार्षिक ३ …

पुरा पढ्नुहॊस »

नेसनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ चैतमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदीमा सञ्चालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख …

पुरा पढ्नुहॊस »

बेस्ट पर्फर्मेन्स प्लेयर ‘पोको एम फाइभ’ अब छुट मूल्यमा

काठमाडौं । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एम फाइभ छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम फाइभ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्युले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले कञ्चनपुर कृष्णपुर नगरपालिका-७ कलुवापुर र डडेल्धुराको अजयमेरू गाउँपालिका-५ देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले वैशाख १५ गते शुक्रबार कलुवापुरमा १०१औँ र देवलदिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो। यी शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या एक सय दुई पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ। सो शाखारहित …

पुरा पढ्नुहॊस »

निम्बसले किओच-काठमाडौं बाल अस्पताल निर्माणका लागि गर्‍यो आर्थिक सहयोग

काठमाडौं । निम्बसले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन गरिने किओच–काठमाडौं बाल अस्पताललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। निम्बसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो। मंगलबार निम्बसको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरे। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका विभिन्न …

पुरा पढ्नुहॊस »

तीन क्यामेरायुक्त सामसुङको ५ जी मोबाइल

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसुङले ५० एमपीको तीन क्यामेरा, छ हजार एमएएच ब्याट्री, पाँच एनएम प्रोसेसरसाथ अन्य धेरै विशेषता भएको ग्यालेक्सी एम १४, ५ जी मोबाइल बजारमा ल्याएको सामसुङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितले बताउनुभएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एम १४ मा ५० एमपीका तीन क्यामेरा रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका फोटो खिच्न सक्षम बनाउँछ । सेल्फीका लागि १३ एमपीको फ्रन्ट क्यामेरा …

पुरा पढ्नुहॊस »

आइएमईद्वारा तीन अर्ब बीमा शुल्क आर्जन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले झण्डै तीन अर्थात दुई अर्ब ९८ करोड ५८ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । महासङ्घका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख …

पुरा पढ्नुहॊस »