झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको हायस गाडीबाट थप ७ शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसअघि बिहान पनि सोही क्षेत्रबाट ३ वटा शव फेला परेका थिए । ११ बजेसम्ममा ८ पुरुष र २ महिलाको शव निकालियो सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बा ३ ज १३४५ नम्बरको उक्त हायस चितवनबाट काठमाडौंका लागि आएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री