Tag Archives: featured

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

सांग्रिला मोटर्सले शुरु गर्‍यो सिट्रोन ई-सी थ्रीको हस्तान्तरण, कति छ मूल्य ?

काठमाडौँ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित सिट्रोन ई–सी थ्रीको हस्तान्तरण शुरु गरेको छ । सिट्रोन इ–सी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट र्गो कम्पनीको भनाइ छ । सिट्रोन ई–सी थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड …

पुरा पढ्नुहॊस »

कोका-कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

काठमाडौं । कोका–कोला युथ डाइलग इभेन्ट सम्पन्न भएको छ । युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको हो । ग्लोकल प्रा. लि. ले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका थिए । कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा तीन प्यानेलिस्टहरू सीईओ÷को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई टोटल फिजिकल फिटनेस सेन्टरमा बम्पर छुट

काठमाडाैं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि Total Physical Fitness Center सँग मिति २०८० साल साउन ३१ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र Total Physical Fitness Center को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले Fitness Center मा सेवा लिदाँ २८% सम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् …

पुरा पढ्नुहॊस »

वार्षिकोत्सवको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम भाद्र १ गते शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, …

पुरा पढ्नुहॊस »

साउनमा बजेट खर्च दुई र राजस्व संकलन ६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन रू ८८ अर्ब १३ करोड ९० लाख बराबर छ । चालु आर्थिक वर्षमा सरकारले कूल रू १७ खर्ब ५१ …

पुरा पढ्नुहॊस »

फुटवयर बिजेनस एक्स्पोमा आयोजकले ल्याए नगद छुटसहित उपहार योजना

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजेनस एक्स्पोमा विशेष छुटसहित नगद उपहार योजना ल्याइएको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याएका हुन् । मेलामा आएर जुत्ता चप्पल खरिदमा फ्लाइटमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ । कुपन स्क्र्याचमा न्युनतम ५० रुपियाँदेखि बढीमा १० हजार रुपियाँसम्म नगद उपहार जित्न सकिने आयोजक सबिन कार्कीले जानकारी …

पुरा पढ्नुहॊस »

सानिमा जिआईसी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अनिल राज भट्टराई नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले अनिल राज भट्टराई, पीएचडी (ना.प्र.नं. ५५१५ काठमाडौं) लाई स्वतन्त्र सञ्चालकमा चार वर्षको लागि नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षको समीक्षा प्रतिवेदनले देखाएको छ । उक्त वर्ष शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डद्वारा थप ५ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ । लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ …

पुरा पढ्नुहॊस »