Tag Archives: featured

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर (सूचीसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । हेर्नुहोस् पूरा विवरण :-

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको ब्याजदर सार्वजनिक (पूरा विवरण)

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ । ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । हेर्नुहोस् सूची :-

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकको ब्याजदर भदौमा स्थिर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन महिनाकै ब्याजदर भदौमा लागू गर्ने भएको छ । बैंकले ब्याजदर सार्वजनिक गर्दै भदौमा ब्याजदर स्थिर राखेको हो । हेर्नुस् पूरा विवरण :-

पुरा पढ्नुहॊस »

यस्तो छ नबिल बैंकको भदौ १ गतेदेखि लागू हुने ब्याजदर

काठमाडौँ । नबिल बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । हेर्नुहोस् पूरा विवरण :-

पुरा पढ्नुहॊस »

कामना बैंकले प्रयोगमा ल्यायो केएसबिबिएल ‘अक्सन हब’

काठमाडौं । कामना सेवा विकास बैंकले लिलामसम्बन्धी केएसबिबिएल ‘अक्सन हब’ अनलाइन प्रयोगमा ल्याएको छ । केएसबिबिएल ‘अक्सन हब’मा बैंकले लिलामसम्बन्धी सूचना, लिलाममा चढेका तथा गैर बैकिङ सम्पत्तिहरूको थप विवरण बैंकको वेवसाइटबाट समेत हेर्न सकिने छ । लिलामसम्बन्धी सूचना, लिलाममा चढेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्ति खरिद गरी लिन चाहने व्यक्ति संस्थालाई मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।  

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका …

पुरा पढ्नुहॊस »

हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०-२०’ निष्कासन हुने

काठमाडाैं । नेपाली पुँजी बजारमा नवीनतम् लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्कासन हुने भएको छ । यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान …

पुरा पढ्नुहॊस »

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाडौं । ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ । ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम मंगलबार गरिएको हो । यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया …

पुरा पढ्नुहॊस »

अपि पावरको हकप्रद सेयर खुला

काठमाडाैँ । अपि पावर कम्पनीले आजदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो। उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, असार २१ गतेसम्म कायम …

पुरा पढ्नुहॊस »