हराइरहेकी नमोबुद्धकी १३ वर्षीया खुशी न्यौपाने खोलामा मृत भेटिइन्

काठमाडाैं । काभ्रे नमोबुद्धकी खुशी न्यौपाने मृत फेला परेकी छिन् ।

नमोबुद्ध नगरपालिका-६ की १३ वर्षीया बालिका न्यौपाने बिहीबार दिउँसोदेखि घरबाट हराइरहेकी थिइन् । हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो ।

घटनाबारेअनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री