सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर ०५ गते मंगलबार काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ मात्र) को ४.२१ प्रतिशतका दरले हुने रु. ५९,३१,८८,१६६/– (अक्षरेपी उनन्साठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after