Tag Archives: featured

लाभांश नबाँड्ने शिखर इन्स्योरेन्सको निर्णय

काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । गत वर्षको नाफाबाट वितरण योग्य रकम सञ्चित कोषमा गर्न सञ्चित गर्ने तर शेयर धनीहरूमा वितरण नगर्ने कम्पनीले निर्णय गरेको हो । गत शुक्रवार सञ्चालक समितिको ३२२ बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीका सचिव सुरज राजवाहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका हुन् ।

पुरा पढ्नुहॊस »

नेपाल पुनर्बीमा कम्पनीले माग्यो सीईओका लागि आवेदन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन माग गरेको छ । सोमबार सार्वजनिक सूचना निकाल्दै कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको हो । प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक , बैकिङ, वित्तीय, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव हासिल …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ स्थिरहेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम …

पुरा पढ्नुहॊस »

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। सो अफर फागुन ६ गतेदेखि फागुन १२ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरूको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ। जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जिबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र …

पुरा पढ्नुहॊस »

अब कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाईन खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत …

पुरा पढ्नुहॊस »

डिशहोमको एक्शन स्पोर्ट्स एचडीमा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण

काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ। नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गरिएको डिशहोमले जनाएको छ। १७ फेब्रुअरीदेखि मार्च १८, २०२४ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन्। रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने वाचा गरेको छ। एक्शन स्पोर्ट्स एचडी मा …

पुरा पढ्नुहॊस »

स्मार्टफोन होनोर एक्स९बी भारतमा पनि लन्च

काठमाडौँ । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन्। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ । जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै लन्च भएको होनोरको स्मार्टफोनमा भने कुरा केहि फरक रहेको छ। होनोर एक्स९बी भारतमा लन्च गरिएको छ, जुन नेपालमा भन्दा पछि लन्च भएको हो भने मूल्य पनि उस्तै छ । नेपालमा …

पुरा पढ्नुहॊस »

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडलमा रणनीतिक लगानीे गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज ( एलएस) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले (एलएसईएफ) ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवात गरेको छ । उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

काठमाडौं । काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ। आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो। यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष सत्रहरू सञ्चालन गर्नेछ। यस सहकार्यबारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदि …

पुरा पढ्नुहॊस »