लाभांश नबाँड्ने शिखर इन्स्योरेन्सको निर्णय

काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । गत वर्षको नाफाबाट वितरण योग्य रकम सञ्चित कोषमा गर्न सञ्चित गर्ने तर शेयर धनीहरूमा वितरण नगर्ने कम्पनीले निर्णय गरेको हो ।

गत शुक्रवार सञ्चालक समितिको ३२२ बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय कम्पनीका सचिव सुरज राजवाहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई …

प्रतिकृया दिनुहॊस