ज्योति विकास बैंकको शाखा सल्यानको कपुरकोटमा

काठमाडौं । ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  बैंकको औपचारिकउद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

बैंकको हाल  ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाइ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री