कृषि विकास बैंकद्धारा सिीद्ध सालीग्राम आश्रमलाई सहयोग

काठमाडाैं ।   कृषि विकास बैंकको दुधपाटी शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब रु ३ लाख ८५ हजार बराबरको भौतिक सहयोग गरेको छ ।

जसमा  रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान हस्तान्तरण गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस