Tag Archives: featured

जनता बैंक १० औं वर्षमा

काठमाडाैँ । जनता बैंक नेपाल  ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले समाज प्रतिको दायित्व पुरा गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ । १. प्रभातफेरी : १०औं वर्ष प्रवेशको अवसरमा बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी …

पुरा पढ्नुहॊस »

एनआईसी एसियाका २२ चामत्कारिक योजना

पर्सा । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन एनआईसी एसिया बैंकले २२ वटा योजना अगाडि सारेको छ । साढे ११ अर्ब निक्षेप र साढे १६ अर्ब कर्जा प्रवाह गरेको बैंकले सबै योजनालाई चामत्कारिक योजना भनी शनिबार सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको योजनामा १७ वटा बचतसँग सम्बन्धित, तीन वटा बिमासँग सम्बन्धित र दुईवटा कर्जासँग सम्बन्धित योजना रहेको एनआईसी एसिया बैंकको प्रदेश २ का प्रमुख प्रकाशचन्द्र अधिकारीले बताए । बैंकले २१ वर्ष …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको शाखा जाजरकोटको शिवालयमा

काठमाडौँ । सिभिल बैंकले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बंैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा लगायतको …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको नयाँ शाखा तुलसीपुरमा

काठमाडौं । नेपाल बैंकको तुलसीपुरमा नयाँ शाखा विस्तार भएको छ । नेपाल बैंकले प्रदेश नम्बर ५ ,दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका वडा नं ६ घोराहीरोड्मा शाखा स्थापना गरेको हो । यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा ,निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैङ्किंग सेवा र सुविधाहरु उपलव्ध हुनेछ । नेपाल बैंकले देशका ६१ जिल्लामा १६१ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा १८ औं वार्षिकोत्सव पारेर रक्तदान

काठमाडौँ ।  कुमारी बैंकले आफ्नो १८औं वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।नेपाल रेडक्रसको सहकार्यमा बैंकको कर्मचारी संघले आफ्नो पुतलीसडक शाखामा आयोजना रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् । बैंकले  हालसम्म आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ्ग सुविधाहरू प्रदान गर्दै आइरहेकोे बैंकले सम्पूर्ण रक्तदाताको अमूल्य योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा सेवामूलक कार्यक्रमहरु …

पुरा पढ्नुहॊस »

नेपाल बीमक संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं। नेपाल बीमक संघको बिहीबार सम्पन्न  विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान चयन भएका छन् । त्यस्तै,महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री,आइएमई जनरल इन्स्योरेन्सका सिइओ युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्षमा पदमा निर्वाचित भएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, अजोड इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्स १२ औँ वर्षमा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी १२ औँ वर्षमा प्रवेश गरेको छ ।  १२ औँ  वषर्मा प्रवेश गरेको उपलक्ष्यमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवालाई विशेष प्राथमिकता दिई नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालयमा रक्तदान कार्यक्रममा गरेको थियो । मैतीदेवी स्थित प्रधान कार्यालयमा लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ८६.जनाले रक्तदान गरेका …

पुरा पढ्नुहॊस »

५ वटा अतिरिक्त भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने

काठमाडौँ । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गर्ने भएको छ । ५ वटा अतिरिक्तभन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी बिहीबार एक कार्यक्रमका बीच सम्झौतामा भएको छ । संझौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा …

पुरा पढ्नुहॊस »

कामना सेवाले गर्याे वैदेशिक मुद्रा सटही सेवा शुरुवात

काठमाडौं । कामना सेवा विकास बैंकले मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही सुविधाको शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० बैंकबाट संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफद्वारा ३ लाखको मृत्यु दाबी भुक्त्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिन बहादुर थापाकी श्रीमती भिम कुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त्त रकम प्रदान गरिएको थियो । बर्दिबास नगरपालिका का मिन बहादुर थापाकी धर्मपत्नी भिम कुमारी थापालाई प्रदेश शभाका माननीय सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्त्तरुपमा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds