नेपाल बैंकको नयाँ शाखा तुलसीपुरमा

काठमाडौं । नेपाल बैंकको तुलसीपुरमा नयाँ शाखा विस्तार भएको छ । नेपाल बैंकले प्रदेश नम्बर ५ ,दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका वडा नं ६ घोराहीरोड्मा शाखा स्थापना गरेको हो ।

यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा ,निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैङ्किंग सेवा र सुविधाहरु उपलव्ध हुनेछ । नेपाल बैंकले देशका ६१ जिल्लामा १६१ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किग सेवा पुर्यारहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस