एनआइसी एशियाको फड्को, नाफा १६५ प्रतिशतले बृद्धि

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा  १ अर्ब ५१ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा  १६४.३४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष यसै अबधिको तुलनामा ५७ करोड १७ लाख रुपैयाँ थियो ।

बैंकको वासलातको आकार ५३ प्रतिशतले  (रु. ७४ अर्ब) बृद्धि भएर  २ खर्ब १४ अर्ब  रुपैयाँ पुगेको छ ।

एनआइसीले १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ छ ।

बैंकको मुलुकभर २ सय ७५ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ ।

यो मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ  । हालसम्मयस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

को अपरिस्कृतवित्तीयविवरणमिति २०७५ माघ २ गते सार्वजनिक गरेको छ । उक्तवित्तीयविवरणका परिसूचकहरु अत्यन्तउत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मवार्षिक विन्दुगतआधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालनमुनाफाआर्जन गर्न सफलभएको छ त्यस्तै गरी खुदमुनाफातर्फ वार्षिक विन्दुगतआधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहितरु. १ अर्ब ५१ करोडको खुदमुनाफाआर्जन गर्न सफलभएको छ । गतवर्षको सोहीअवधिको खुदमुनाफा रु. ५७.१८ करोड रहेको थियो ।

एनआइसी एसियाको निक्षेप संकलन १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्जा लगानी १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

पु-याउन सफलभएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगतआधारमा४८प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब रनिक्षेप संकलनतर्फ वार्षिक विन्दुगतआधारमा४६प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु-याउन सफलभएको छ । उक्तवृद्धि नेपाली बैंकिङ इतिहासमाकुनै पनि  बैैंकले वार्षिक विन्दुगतआधारमाहासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds