Tag Archives: featured

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परीक्षण गरिने सम्पूर्ण ल्याब सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरूलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्रदान …

पुरा पढ्नुहॊस »

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्वस्थ जीवनशैलीको माध्यमबाट स्वस्थ रहनको लागि र विद्यालय स्तरदेखि नै जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । ५ दिनसम्म चालेको कार्यक्रममा तारकेश्वर नगरपालिकासँगको समन्वयमा २ वटा सामुदायिक विद्यालयका १४ जना प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक शिक्षिका, विद्यालय नर्स, अन्य शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो । विद्यालय स्तरबाट नै हाम्रा बाबालिकाहरुलाई आयुर्वेद र योगको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोबार गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडको माध्यमबाट कारोबार गर्न सक्ने गरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाबीच सम्झौता भएको छ। यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ। यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने बैंकले जनाएको छ। एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ …

पुरा पढ्नुहॊस »

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, WACC 2024 मा प्रदान गरिएको हो। यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको बैंकले …

पुरा पढ्नुहॊस »

सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत हुने कम्पनीको दाबी छ । रिमोटको सुबिधा युक्त सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो …

पुरा पढ्नुहॊस »

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । कमलादि स्थित हेयर एण्ड शान्ति (Hair and Shanti) र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्य सम्बन्धी सेवा सुविधामा (Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बिहीबार एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र …

पुरा पढ्नुहॊस »

भरतपुरमा फुटबलका विभिन्न आयमबारे छलफल

भरतपुर । फुटबल क्लब, ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरूबीच अन्तरक्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तरक्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरू र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए । छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र बुटवलको ग्यास्ट्रो सेन्टरबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित ग्यास्ट्रो सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ । सिटिजन्स बैंकले देशभरि फैलिएका १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै …

पुरा पढ्नुहॊस »

अन्नपूर्ण केबुलकार र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबुलकारका सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार केबुलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त हुनेछ । अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला …

पुरा पढ्नुहॊस »