Tag Archives: featured

मुक्तिनाथ बैंकका ग्राहकहरूलाई काठमाडौंकोे ‘स्काइवाक टावर’ मा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग काठमाडौंकोे कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ३७६ औँ बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कायम कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ । जसको २१.०५ प्रतिशतले हुन आउने लाभांश रकम १ …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा …

पुरा पढ्नुहॊस »

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

काठमाडौँ । ह्वावे द्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता गत शुक्रवारबाट बाट खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seedsnep.com वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्नेछन् । हयात प्लेसमा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को उद्घाटन कार्यक्रममा registration open को घोषणा गरिएको हो । ‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो चौथो वर्ष भएको ह्वावेले जनाएको छ । ह्वावेले …

पुरा पढ्नुहॊस »

आइतबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ …

पुरा पढ्नुहॊस »

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्रभु बैंकलाई

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्रभु बैंक लिमिटेडले जितेको छ । प्रभु बैंकले गोल्ड अवार्ड जितेको हो । इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा बैंक पुरस्कृत भएको हो । डिजिटल इकोसिस्टमलाई अपग्रेड गरी ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखेर सेवा प्रवाह गरेको आधारमा बैंक पुरस्कृत भएको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोट …

पुरा पढ्नुहॊस »

कुमारी बैंक लि.इन्फोसिस फिनाकल इनोवेशन अवार्ड्स २०२४ द्वारा सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई Finacle 10.2.25 Core Banking Software मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले “Infosys Finacle Innovation Awards 2024” मा उल्लेखनीय सफलता हासिल गरेको छ । Infosys क्ष्लायकथक द्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक लि. “Core Banking Transformation” विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि “Process Innovation” श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ । Infosys sf] Finacle Core …

पुरा पढ्नुहॊस »

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ । सूचना प्रविधिलाई विशेष प्राथमिकता दिदै ल्याइएको बजेटलाई नास आईटीले स्वागत गरेको हो । देशको सम्वृद्धिका लागि रूपान्तरकारी क्षेत्रको रूपमा आईटीलाई पहिचान गरेकोप्रति नास आईटीले खुसी व्यक्त गरेको छ । ‘अघिल्ला बजेटको तुलनामा यस वर्षको बजेट आईटी क्षेत्रका लागि निकै सकारात्मक छ । नास आईटीले गरेका पैरवीका विषयहरू समेत …

पुरा पढ्नुहॊस »

वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो

काठमाडौं । आधुनिक र वैज्ञानिक अन्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइने जस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले बिहीवार विराटनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सुनसरी, बक्राहका किसान तारानन्द यादवले कृषकले उत्पादन गरेको अनाज सुरक्षित रुपमा भण्डारण गर्ने सुविधा उपलब्ध भइसकेको जानकारी पाएपछि आफूले उत्पादन गरेको …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र होटल इस्टन ब्लूबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सूर्योदयस्थित होटल इस्टन ब्लूसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने कम्पनीले …

पुरा पढ्नुहॊस »