ललितपुर फाइनान्स प्राइम बैंकमा गाभिने

काठमाडाैँ । प्राइम कमर्सियल बैंकले ‘ग’ वर्गको वित्तीय संस्था ललितपुर फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता भएको छ।

सो सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका सञ्चालक समिति अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरे।

कन्काई विकास बैंक तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्रभु बैंकलाई

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्रभु बैंक लिमिटेडले जितेको छ । प्रभु बैंकले …

प्रतिकृया दिनुहॊस