Tag Archives: featured

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमती पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंककोे थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आपm्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेष्ठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको कभर गीत प्रतियोगिताको विजेताले पाए ५० हजार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर गीत प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । यस प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर यूट्यूवमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले यूट्यूवमा अपलोड गरेको गीतको भ्यूजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।

पुरा पढ्नुहॊस »

ज्योति लाइफ र विभिन्न अस्पतालबीच सम्झौता

काठमाडाैँ । ग्राहकहरूलाइ बिमा सेवाका अतिरिक्त देशको सम्पूर्ण प्रदेशहरूमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालर भरतपुर–१०, चितवनस्थित चितवन मेडिकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । सम्झौतापश्चात् कम्पनीसँग आबद्ध चितवन तथा धनगढीलगायत आसपास क्षेत्रका महानुभावहरू लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त छ । उक्त अलग–अलग सम्झौताहरूमा इन्स्योरेन्स कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. मोहन …

पुरा पढ्नुहॊस »

एलआईसीको ‘डेपुटी सिइओ’मा बर्णवाल नियुक्त

काठमाडाैँ । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले मिति कम्पनीको नया“ नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा श्रीटी बर्णवाललाई नियुक्त गरेको छ। अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पूरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो। बिकम(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजर थिए। उनीसँग वित्त तथा लेखा, प्रशासन र मार्केटि¨ विभागमा २१ वर्षको अनुभव …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्धारा बाजुराको चोयाकोट विद्यालयमा मोटिभेसनल कक्षा संचालन

काठमाडाैँ । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ३ मा रहेको चोयाकोट माद्यामिक बिद्यालयमा सकरात्मक सोच सम्बन्धि (मोटीभेशन) कक्षा संचालन गरिएको छ । एनआईसी बैंक बाजुराको सहजकिरण तथा चोयाकोट माद्यामिक बिद्यालयको आयोजनामा कक्षा संचालन गरिएको हो । कक्षा नौ र दशका बिद्यार्थीलाई पढ्ने बानीको बिकास र बिद्यार्थीको दैनिक ब्यबाहारमा परिर्वतन गराउनने उद्देश्यले सो कक्षाको संचालन गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले बताए । राम्रो नतिजा प्राप्त गर्न आफूले सक्ने …

पुरा पढ्नुहॊस »

महालक्ष्मीको शाखा ललितपुर र काठमाडौँमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेलमा तथा काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा  नयाँशाखा विस्तार गरेको छ । दुई शाखा थपिएपछि उक्त बैंकको शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय बिस्तार गर्ने जनाएको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा कावासोतीमा

काठमाडौं । एन आई सी एशिया बैंकले नवलपरासीको कावासोती नगरपालिका ६ विष्णुनगरमा २९औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको छ । कावासोती नगरपालिका उप–मेयर  प्रेम शंकर मर्दानियाले बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् । बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरेको छ । बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि …

पुरा पढ्नुहॊस »

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा क्यापिटलबीच शेयर सार्वजनिक निष्काशन तथा विक्रि प्रबन्ध गर्ने सम्बन्धमा सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ । यसै सम्बन्धमा सर्वसाधारणका लागि जारी गरिने ६३ करोड रकम बराबरकोे शेयरको सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण कार्य निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो । सो सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर …

पुरा पढ्नुहॊस »

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख सहयोग गरेको हो । आइतबार आयोजित एक कार्यक्रममा बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै का.मु. …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds