काठमाडाैँ । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले मिति कम्पनीको नया“ नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा श्रीटी बर्णवाललाई नियुक्त गरेको छ।
अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पूरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो।
बिकम(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजर थिए।
उनीसँग वित्त तथा लेखा, प्रशासन र मार्केटि¨ विभागमा २१ वर्षको अनुभव छ ।
तपाईंको प्रतिकृया



