Tag Archives: featured

गण्डकी बिकास बैंकद्धारा ७ दिने निःशुल्क तालिम संचालन

काठमाडाैँ । गण्डकी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ५ स्थित पस्र्याङ्ग शाखाको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा महिलाहरुको सिप विकास सम्बन्धी सात दिने निःशुल्क तालिम सुरु गरेको छ । कार्यक्रमको औपचारिक सुरुवात गर्दै पोखरा महानगरपालिका वडा नं. ५का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले महिलाहरुलाई सक्षम र आत्मनिर्भर बन्नका लागि तालिम सहयोगी हुने बताए । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले महिलाहरुलाई आत्मनिर्भर बनाउन बैंकले यस …

पुरा पढ्नुहॊस »

प्राइमले र कन्काईलाई एक्वायर गर्यो, अध्यक्ष भन्छन्-‘हामीबीच इन्गेजमेन्ट भयो अब छिट्टै भित्र्याउँछौं’

काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्झौता गरेको छ । प्राइमले बुधबार एक कार्यक्रमबीच झापाको दमकस्थित रहेको कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहलले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा प्राइमका अध्यक्ष श्रेष्ठले कन्काईलाई प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, …

पुरा पढ्नुहॊस »

चलचित्र ‘जाइरा’को टिजर रिलिज

काठमाडौं ।  चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नायिका श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

विराटनगरको नागरिक पोलिक्लिनिक र मेगा बैँक बिच छुट सम्झौता

काठमाडौँ । विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर र मेगा बैंक बिच छुट सम्झौता भएको छ ।  बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र सेन्टर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुटको ब्यवस्था गरिएको बैकका म्यानेजर सदिप ढकालले जानकारी दिए । सम्झौता अनुसार १० देखि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । डाईग्नोष्टिक जाँचमा …

पुरा पढ्नुहॊस »

मेगा बैंक र लिडरशीप एकेडेमी नेपालबीच सम्झौता

काठमाडौँ । मेगा बैंक र लिडरशीप एकेडेमी नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र लिडरसीप एकेडेमी नेपालका तर्फबाट संस्थापक एवम् सिटिओ अरुण जोशीले हस्ताक्षर गरे । कार्यक्रममा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र मानव संशाधन विभाग प्रमुख राजेन्द्र सुवेदीको समेत उपस्थिति रहेको थियो । लिडरसीप एकेडेमीसँगको सम्झौताले मेगा बैंकका कर्मचारीहरुको क्षमता र कार्यकुशलतामा वृद्धि भई ग्राहकलाई प्रदान गरिने …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र बि एन्ड सिबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स र बि एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा कलेज हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले हस्ताक्षर गरे । सम्झौतापछि प्रभु इन्स्योरेन्सबाट सवारी साधन बीमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाईते भई तथा औषधोपचार बीमा गराउने ग्राहकले बिरामी भई बि एण्ड सि मेडिकल कलेज …

पुरा पढ्नुहॊस »

सानिमा लाईफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच जीवन बीमा सेवा सम्वन्धी सम्झौता

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स  र सिद्धार्थ बैंकबीच जीवन बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा  इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले  हस्ताक्षर गरे । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण १५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

ईद–उल–फितरमा एनआईसी एशिया बैंककोे नयाँ योजना

काठमाडौं । ईद–उल–फितरको अवसरमा एन आई सी एशिया बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । एन आई सी बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।  बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सिखेल र शंखमुलमा

काठमाडौं । यस महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप थप दुई नयाँ शाखा विस्तार गरेको छ । यसै क्रममा बैंकले यही जेष्ठ १५ गते ललितपुरको झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौंको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । योसहित बैंकको शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको २ वटा नयाँ शाखा कार्यालय बल्खु र लमहीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका १४ बल्खु र दाङको लमही नगरपालिका ५मा शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले एक समारोहका बीच उद्घाटन गरेका छन् । शाखा कार्यालयहरु उद्घाटन गर्दै शिवाकोटी र केसीले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds