महालक्ष्मीको शाखा ललितपुर र काठमाडौँमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेलमा तथा काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा  नयाँशाखा विस्तार गरेको छ । दुई शाखा थपिएपछि उक्त बैंकको शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय बिस्तार गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री