Tag Archives: featured

एक महिनामै एनसीसी बैंकको साढे ६ लाख कित्ता शेयर कारोबार, एनसीसीमा एकाएक देखियो आकर्षण

काठमाडौं। केही दिनदेखि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयर कारोबार धेरै हुन थालेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी जुटाउने अन्तिम प्रयत्नमा रहेको बैंकले १४ प्रतिशत भन्दा माथिको बोनस शेयर दिने आधारमै शेयर कारोबार बढी हुने गरेको हो। दोस्रो बजारमा विगत एक महिनाको अवधीको कारोबारलाई हेर्ने हो भने सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीभित्र एनसीसी परेको छ। एक महिना भित्रमा बैंकको ६ लाख ५४ हजार कित्ताको कारोबार भएको छ। …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता

काठमाडाैँ । ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर द्वारा संचालित)बीच हस्पिटलहरुले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले रेडियन्ट लाईफ केयर सँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा रेडियन्ट लाईफ केयरका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र बैंकका तर्फबाट …

पुरा पढ्नुहॊस »

सिराहामा एकैदिन कामना सेवाका दुई शाखा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ अन्तरगत सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा बुधबार ७१औँ र ७२ औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेको …

पुरा पढ्नुहॊस »

गुहेश्वरी मर्चेण्टको नयाँ शाखा रुपन्देहीको बुटवलमा

काठमाडाैँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं ५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ । वित्तीय संस्थाको चुक्तापूँजी ८० …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र डा. बि एल कपुर मेमोरिएल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र दिल्ली स्थित डा. बि एल कपुर मेमोरिएल हस्पिटलकाबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५०% सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र डा. बि एल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुखसुनिल कपुरले हस्ताक्षर गरेका छन् । …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रनिनिधिहरु र स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ …

पुरा पढ्नुहॊस »

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा

काठमाडाैँ ।  नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औ शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ । शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकले चितवनको टाँडी शाखा स्थानान्तरण गर्यो

काठमाडाैँ । सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरे ।  हाल बैंकले मुलुकभर आफ्नो १ सय ३ वटा शाखा, १ सय १८ वटा एटिएम, २८ वटा शाखारहित …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँ महानगरपालिका वार्ड नं ३० स्थित मैतीदेवीमा नयाँ शाखा स्थापना गरी कारोबार सञ्चालनमा ल्याएको छ । मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको छ । यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

काठमाडौँ । एन आई सी एशिया बैंकले  शाखा संचालनमा ल्याएको छ । बैंकले सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा संचालनमा ल्याएको छ ।  महादेवा शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले  गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।   मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित …

पुरा पढ्नुहॊस »