चलचित्र ‘लभ डायरिज’मा समावेश पहिलो गीत सार्वजनिक

चलचित्र ‘लभ डायरिज’मा समावेश पहिलो गीत ‘सुन्यौ कि सुनिनौ’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेल र स्वेच्छा ठकुरीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा तथा पटकथा छ । यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री