Tag Archives: featured

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

काठमाडौं ।प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन(Food for People) लाई जनता बैंकबाट सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २ लाख सहयोग हस्तान्तरण गरिएको छ । जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरिएको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरकाे नाफा ५७ करोड ५२ लाख

विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ । बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा रु १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको हो । अघिल्लो आवमा बैंकले रु १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार लगानी …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकद्वारा विधार्थीलाई झोला वितरण

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा झोला वितरण गरेको हो । बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा मनपा वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको ऋणपत्र आह्वानमा माग गरेभन्दा बढी आवेदन

काठमाडौं । माछापुच्छ्रे बैंकले ऋणपत्रमा माग  गरेभन्दा बढी आवेदन परेको छ । बैंकले साउन ६ गतेदेखि जारी गरेको ३ अर्ब बराबरको ऋणपत्रमा माग  गरेभन्दा बढी आवेदन परेको हो । आइसीआरएएन आइबार ए माइनस रेटिंग प्राप्त माछापुच्छ्रे ऋणपत्रमा बजारमा लगानी योग्य रकम अभाव देखिइरहेको परिप्रेक्ष्यमा पनि  आशा गरिए भन्दा बढी आवेदन परेको बैंकले जनाएको छ । ऋणपत्रमध्ये मागगरेभन्दा बढी आवेदन प्राप्त माछापुच्छ्रे बैंक पहिलो बैंक हो । बैंकले बार्षिक १०.२५ प्रतिशत …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टी सुविधा दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टीको सुविधा दिने भएको छ । बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो । यस अन्तर्गत बैंकले १ करोड ५० लाखको बैंक ग्यारेन्टी तल उल्लेखित बमोजिम पाँच बर्षको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र ग्रामीण उद्यम विप्रेषण आयोजनाबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरेका छन् । सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका  कृषि …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा अनुष्का श्रेष्ठ

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनका ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई  नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालि बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो । उक्त सम्झौतापत्र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे । अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त हुँदा खुसी …

पुरा पढ्नुहॊस »

छवि र शिल्पाले विवाह गरेको फोटो बाहिरियो

काठमाडौँ ।   निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेले परम्परागत  विवाहको गरेको फोटो बाहिरिएको छ । फोटो साभार: सबस्त इन्टरटेन्ट्मेन्ट

पुरा पढ्नुहॊस »

नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतो एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरे । अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताएका छन् । यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने …

पुरा पढ्नुहॊस »