काठमाडौँ । नेको इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा भदौ १४ गते हुने भएको छ । सञ्चालक समितिको बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभाबाट १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।
तपाईंको प्रतिकृया




